बगिरहेको समयसंगै दौडिरहेका मान्छेका किस्साहरु,
तितो, मिठो, चटपटा, अनौठा, प्रेरणादायी, जीवनका हिस्साहरु,
बँगैचाका थरीथरी फूलहरु, कोहि सौम्य, सरल, शान्त
कोहि काँडा भएका, आक्रान्त
कसैले मुखैनेर हाच्छिउ गरिदिने, कसैले कानै छेउ चुइगम पडकाएर वाक्क पार्ने
कोहि अरु यात्रुको भाडा पनि तिरीदिने जस्ता, कोहि पलभरमै जीवनका ज्ञान बाड्ने
छोटो सफरका हरदिनका नयाँ नयाँ सहयात्री साथीको कथा ,किस्सा २ श
